Birat Post बुधबार, पुष ३०, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं ,३० पुस /  नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनबाट प्रदीप पौडेल र गुरुराज घिमिरे महामन्त्री पदमा चयन भएका छन्।

पौडेल र घिमिरे महामन्त्रीमा चयन भएको कांग्रेस नेता अजयबाबु शिवाकोटीले जानकारी दिए। ‘उहाँहरू दुईजना महामन्त्रीमा छानिनुभएको छ,’ शिवाकोटीले भने।

अन्य पदाधिकारीको टुंगो लाग्न बाँकी छ। महामन्त्री पदमा बुधबार बिहान उनीहरूको मात्रै उम्मेदवारी दर्ता भएको थियो। सभापति पदमा गगनकुमार थापाको एकल उम्मेदवारी परेको छ।

सम्बन्धित

ताजा अपडेट
कोइलाखानीमा ज्यान गुमाउने नेपालीको संङ्ख्या चार पुग्यो
सिरहा कारागारभित्र पेस्तोल र दुई थान गोली बरामद भएपछि नाइकेसहित १३ जना नियन्त्रणमा
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल