Birat Post बुधबार, कार्तिक २७, २०७६ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २७ बुधवार /
छन्दवाटिका नेपालले लक्ष्मीप्रसाद देवकोटाको १ सय ११ औ जन्मजयन्तीको अबसरमा कवितावाचन कार्यक्रम सम्पन्न गरेको छ । विराटनगर स्थित देवकोटा चोकमा बुधवार भएको कविता बाचन कार्यक्रममा प्रमुख अतिथिकारुपमा साहित्यकार तथा राष्ट्रिय सभाका सदस्य खेम नेपाली सहभागी भएका थिए । छन्दवाटिकाका अध्यक्ष हरि कट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकारहरु मधु पोखरेल,मन्जु श्री ,भरत गुरागाई,भुषण ढुङ्गेल,कविराज पोखरेल,मन्जु घिमिरे,सविना श्रेष्ठ,रोहिणी रसिक ,गंगाधर कट्टेल,सरिता तुलाधर,अजिता प्रधा ,कविराज पोख्रेल, लगायतले कविता बाचन गरेका थिए । छन्दवाटिकाले समय समयमा, रचनात्मक साहित्यिक कार्यक्रमहरु गदै आएको छ ।

सम्बन्धित

ताजा अपडेट
सांकेतिक भाषा दिवस तथा बहिरा सप्ताहमा विराटनगरमा निकालिएको जनचेतनामूलक र्‍याली (फोटो सहित )
विराटनगरमा सांकेतिक भाषा दिवस तथा अन्तराष्ट्रिय बहिरा सप्ताह मनाइदै, उपमेयर कार्कीले भनिन् “बौद्धिक अपाङताको क्षेत्रमा लगानी गर्छौ”
शिक्षक र सरकारबीच ७ बुँदे सहमति,आन्दोलन फिर्ता

लोकप्रिय

सम्पर्क

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल