Birat Post बुधबार, पुष ०९, २०७६ मा प्रकाशित

featured photo: Birat Post

पुस ९ बुधवार,

पुस १० गते बिहीवार खण्डग्रास सूर्य ग्रहण लाग्ने भएको छ । नेपाली समय अनुसार बिहान ८ बजेर ४२ मिनेट देखि ११ बजेर ३१ मिनेटसम्म सुर्य ग्रहण लाग्नेछ ।

सूर्य ग्रहणका बेला चन्द्रमा अस्त हुने साथै बुध, वृहस्पति र शनि पनि अस्त रहने छ । सुर्य ग्रहणका बेला सूर्य, चन्द्र, बुध, बृहस्पति, शनि र केतु धनु राशिमा एकसाथ रहने छन् ।
यस पटकको सुर्यग्रहण नेपाल, भारत लगायतका एसियन देश सहित यूरोप, अस्ट्रेलिया, पूर्वी अफ्रीकामा देख्न सकिनेछ ।

सम्बन्धित

ताजा अपडेट
मोरङमा साना तथा घरेलु ३० हजार भन्दा वढी उद्योगहरु सञ्चालनमा, झण्डै तीन लाख रोजगार
विराटनगरमा राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णय
बारा निजगढ वर्कसप बिस्फोट: बिस्फोटक पदार्थ भएको आशंका

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल