Birat Post मंगलबार, माघ १४, २०७६ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १४ माघ /
लेखा परीक्षक प्रवल घिमिरेको हत्या भएको आफन्तले दाबी गरेका छन् । यो संगै विभिन्न नागरिक समाज,जनप्रतिनिधिले समेत निष्पक्ष छानबिन गर्न प्रशासनलाई दवाव दिइरहेका छन् । गएको मंगलबार बिहान विराटनगर स्थित सिंघिया खोलामा घिमिरे मृत अवस्थामा भेटिएका थिए । प्रभावकारी अनुसन्धानको माग गर्दै नेपाली कांग्रेस नगर समिति विराटनगरले मंगलवार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । विराटनगर महानगरका मेयर समेत रहेका भीम पराजुलीको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी मनोज भुजेलले प्रहरीको एउटा अनुसन्धान टोली बनाएर गहनरुपमा अनुसन्धान भइरहेको बताए । यस्तै विभिन्न अधिकारकर्मी ,स्थानीय तथा लेखापरिक्षक तथा जनप्रतिनिधिले समेत घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग राखेका छन् ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरमा सांकेतिक भाषा दिवस तथा अन्तराष्ट्रिय बहिरा सप्ताह मनाइदै
सांकेतिक भाषा दिवस तथा बहिरा सप्ताहमा विराटनगरमा निकालिएको जनचेतनामूलक र्‍याली (फोटो सहित )
विराटनगरमा सांकेतिक भाषा दिवस तथा अन्तराष्ट्रिय बहिरा सप्ताह मनाइदै, उपमेयर कार्कीले भनिन् “बौद्धिक अपाङताको क्षेत्रमा लगानी गर्छौ”

लोकप्रिय

सम्पर्क

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल