Birat Post बिहिबार, फाल्गुण ०८, २०७६ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर ८ विहिवार /
विराटनगर महानगर स्थित वडा न.३ मा रहेको सहिद आधारभुत विद्यालयले आफ्नो स्थापनाको ३१ औ बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । बुधवार भएको कार्यक्रममा स्मारिका बिमोचन सहित विद्यालयलाई विभिन्न समयमा सहयोग गर्ने व्याक्तिहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुलीले शैक्षिक क्षेत्रको विकासका लागि अधितम कार्यहरु भइरहेको बताए । विद्यालय स्तर उन्नती ,नमुना विद्यालय बनाउने अभियान र शैक्षिक जागरणका क्षेत्रमा काम भइरहेको र यसको रिजल्ट देखिनेमा आशा ब्यक्त गरे । यस्तै  विद्यालय सुधारका लागि समाजसेवी बल्लभ प्रसाद दाहाल र कृष्ण कुमारी धमलाले ५० -५० हजार नगद रुपैया सहयोग गरेका थिए । कार्यक्रममा समाजसेवी बल्लभप्रसाद दाहालले शिक्षाको ज्योतीनै समाजको ऐना भएको र यसका लागि समय सापेक्ष शिक्षाको कार्यक्रम बनाइनुपर्नेमा जोड दिए ।  विद्यालय व्यवस्थापन समिति अध्यक्ष कविता चापागाइको अध्यक्षतामा भएको कार्यक्रमा प्रध्यानाध्यापक गीता धमला ,स्थानिय समाजसेवी दुर्गा चापागाई ,भगवती पोखरेल,गोविन्द पोख्रेल,राजन भट्टराई ,कृष्ण कार्की लगायतले बोलेका थिए ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल