रोशिका अधिकारी शनिबार, फाल्गुण १०, २०७६ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १० फागुन /
बिराटनगरमा फागुन २ गते देखि शुरु भएको कृषि तथा औद्योगिक अन्तर्रािष्ट्रय प्रदर्शनी (बिराट एक्स्पो) को आज सम्पन्न हुदै छ । आर्थिक विकासको मूल आधार, कृषि पर्यटन, उद्योग र व्यापार भन्ने नाराका साथ शुरु भएको प्रदर्शनीमा उल्लेख्य उपलब्धी भएको आयोजक उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए । जुम्लाको स्याउ, मार्सि चामल, तेह्रथुमको ढाका,संखुवासभाको अल्लो ,अष्ट्रिच चरा ,विभिन्न खेलौना जन्य सामान,कृर्षि तथा औद्योगिक उत्पादनका बस्तुले आगन्तुकलाई आकर्षित गरेको छ ।
राष्ट्रिय तथा स्थानीय कलाकारहरुले सन्ध्याकालिन साँस्कृतिक कार्यक्रममा रौनकता थपेका छन् । नेता ,कलाकार देखि विभिन्न शहरका मानिसहरुको बाक्लो उपस्थितीले मेलामा रौनकता थपेको छ । आज शनिवार साँझ नेपालको चर्चित एक्स ब्याण्डले समेत प्रस्तुति दिने छ भने साथ साथै कार्यक्रममको समापन हुने छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल