Birat Post शनिबार, फाल्गुण १०, २०७६ मा प्रकाशित

featured photo: Birat Post

 

झापा १० फागुन /

झापाको बुद्धशान्तिमा क्रियाशिल पत्रकारहरुको भेलाले शनिबार बुद्धशान्ति प्रेस क्लब गठन गरेको छ । सर्वसम्मत गठन भएको समितिको अध्यक्षमा अनिल वाग्ले चयन भएका छन् । उपाध्यक्षमा आयुष निरौला, सचीव दिपेन लावती, सहसचिव रोशन भट्टराई, कोषाध्यक्ष नबिना कुईंकेल तथा सदस्यमा तीर्थ तिम्सिना, भारती राई, दिपेन बिक, नर्बदा चापागाईं सर्वसम्मत चयन भएका छन् । अग्रज पत्रकार उमाकान्त खनाल, टंक काप्mले ‘विकल्प’ र गंगाराम गड्तौला लगायत बुद्धशान्तिमा क्रियाशिल पत्रकारको बुधबारेमा भएको भेलाले सल्लाहकारमा पत्रकार उमाकान्त खनाल, टंक काफ्ले बिकल्प र गंगाराम गड्तौलालाई चयन गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरूमाथिको बल प्रयोग र पालिका मार्फत धम्क्याउनु गलत : शेखर कोइराला
पत्रकार कार्कीको तिलगंगामा उपचार हुँदै, दुवै आँखामा गम्भीर चोट
आज भूकम्प स्मृति दिवस, सचेतनामूलक कार्यक्रम गरी मनाइँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल