Birat Post मंगलबार, फाल्गुण १३, २०७६ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १३ फागुन /
चीनबाट सुरु भएको नोवेल कोरोना (कोभिड–१९) भाइरसबाट २७ सय १ जनाको मृत्यु भएको छ । यसको सक्रमण विभिन्न देशमा फैलदो छ । चीनमा मात्रै यो संक्रमणबाट २ हजार ६ सय ६३ जनाको ज्यान गएको छ भने विभिन्न देशमा मर्नेको संख्या बढ्दो छ । इरानमा , दक्षिण कोरिया , इटली, डायमण्ड प्रिन्सेस, हङकङ , जापान, फिलिपिन्स, ताइवान ,फ्रान्स लगायतका क्षेत्रमा फैलिएको छ । कोरोनाको संकेत देखिएका २७ हजार ६६८ जनाले स्वास्थ लाभ गरिसकेको चिनिया सञ्चारमाध्यमले जनाएका छन् । चीनको हुवेबाट सुरु भएको भनिएको कोभिड १९ भाइरसको लक्षण ८० हजार १५० जनामा देखिएको एजेन्सीहरूले जनाएका छन् । चीन बाहिर सबैभन्दा बढी दक्षिण कोरियामा ८९३ जनामा कोरोनाको लक्षण भएका वेरामी देखिएका छन् । दक्षिण कोरियामा २२ जनाले स्वास्थ्य लाभ गरिसकेका छन् भने ५ जना सिकिस्त छन् । नेपालमा भने यसको लक्षण १ जनामा देखिएपनि अन्य सक्रमित भने नभेटिएको बताइएको छ । यद्यपी नेपाली स्वास्थ्यकर्मीहरुले सचेत रहन र मास्कको प्रयोग गर्न अपिल गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
राहत एवम् पुनः निर्माण कोष निर्माण गर्न माओवादी कोशी प्रदेशको माग
यस वर्षको मनसुन बाहिरिदै,दसैँ घमाइलो हुने सम्भावना
आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल