Birat Post मंगलबार, फाल्गुण १३, २०७६ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १३ फागुन /
चीनबाट सुरु भएको नोवेल कोरोना (कोभिड–१९) भाइरसबाट २७ सय १ जनाको मृत्यु भएको छ । यसको सक्रमण विभिन्न देशमा फैलदो छ । चीनमा मात्रै यो संक्रमणबाट २ हजार ६ सय ६३ जनाको ज्यान गएको छ भने विभिन्न देशमा मर्नेको संख्या बढ्दो छ । इरानमा , दक्षिण कोरिया , इटली, डायमण्ड प्रिन्सेस, हङकङ , जापान, फिलिपिन्स, ताइवान ,फ्रान्स लगायतका क्षेत्रमा फैलिएको छ । कोरोनाको संकेत देखिएका २७ हजार ६६८ जनाले स्वास्थ लाभ गरिसकेको चिनिया सञ्चारमाध्यमले जनाएका छन् । चीनको हुवेबाट सुरु भएको भनिएको कोभिड १९ भाइरसको लक्षण ८० हजार १५० जनामा देखिएको एजेन्सीहरूले जनाएका छन् । चीन बाहिर सबैभन्दा बढी दक्षिण कोरियामा ८९३ जनामा कोरोनाको लक्षण भएका वेरामी देखिएका छन् । दक्षिण कोरियामा २२ जनाले स्वास्थ्य लाभ गरिसकेका छन् भने ५ जना सिकिस्त छन् । नेपालमा भने यसको लक्षण १ जनामा देखिएपनि अन्य सक्रमित भने नभेटिएको बताइएको छ । यद्यपी नेपाली स्वास्थ्यकर्मीहरुले सचेत रहन र मास्कको प्रयोग गर्न अपिल गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल