Birat Post बिहिबार, फाल्गुण १५, २०७६ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १५ फागुन /
पूर्वाञ्चल विश्वविद्यालय मोरङको गोठगाउँमा सार्ने सरकारको निर्णयको नेपाली कांग्रेस विराटनगर महानगर कार्यसमितिले विरोध जनाएको छ । कार्यसमितिका कार्यवाहक नगर सभापति अरुण न्यौपानेद्धारा जारी प्रेस विज्ञप्तीमा नेकपा सरकारले षड्यन्त्र गरी विश्वविद्यालय सार्न लागिएको भन्दै भत्र्सना गरिएको छ ।  विराटनगर शैक्षिक केन्द्रकोरुपमा अगाढी बढिरहेको बेला सहजता प्रदान र प्रोत्साहन गरिनु पर्नेमा हठात आएको यसखाले निर्णय खेदजनक रहेको भन्दै विराटनगरवासीलाई मान्य नहुने विज्ञप्तीमा उल्लेख छ ।सरकारका समाजविरोधी कार्यहरुको खुलेर विरोध गर्न आम नगरवासीमा आह्वान गरिएको छ । तत्कालिन समयका विराटनगरको साख जोगाउन गीरिजाप्रसाद कोइरालाले खेल्नु भएको भुमिकालाई अहिलेको सरकारले लत्याएको भन्दै विरोध गरिएको छ । विश्वविद्यालय सार्ने  विषयमा विराटनगरका बुद्धिजीवी तथा राजनैतिकदलका नेतृत्वले समेत यसको विरोध जनाएका छन् ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरमा राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णय
बारा निजगढ वर्कसप बिस्फोट: बिस्फोटक पदार्थ भएको आशंका
स्काउटको सह–प्रमुख आयुक्तमा किरण गिरी नियुक्त

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल