Birat Post बिहिबार, फाल्गुण १५, २०७६ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १५ फागुन /
पूर्वाञ्चल विश्वविद्यालय मोरङको गोठगाउँमा सार्ने सरकारको निर्णयको नेपाली कांग्रेस विराटनगर महानगर कार्यसमितिले विरोध जनाएको छ । कार्यसमितिका कार्यवाहक नगर सभापति अरुण न्यौपानेद्धारा जारी प्रेस विज्ञप्तीमा नेकपा सरकारले षड्यन्त्र गरी विश्वविद्यालय सार्न लागिएको भन्दै भत्र्सना गरिएको छ ।  विराटनगर शैक्षिक केन्द्रकोरुपमा अगाढी बढिरहेको बेला सहजता प्रदान र प्रोत्साहन गरिनु पर्नेमा हठात आएको यसखाले निर्णय खेदजनक रहेको भन्दै विराटनगरवासीलाई मान्य नहुने विज्ञप्तीमा उल्लेख छ ।सरकारका समाजविरोधी कार्यहरुको खुलेर विरोध गर्न आम नगरवासीमा आह्वान गरिएको छ । तत्कालिन समयका विराटनगरको साख जोगाउन गीरिजाप्रसाद कोइरालाले खेल्नु भएको भुमिकालाई अहिलेको सरकारले लत्याएको भन्दै विरोध गरिएको छ । विश्वविद्यालय सार्ने  विषयमा विराटनगरका बुद्धिजीवी तथा राजनैतिकदलका नेतृत्वले समेत यसको विरोध जनाएका छन् ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल