Birat Post आइतबार, फाल्गुण २५, २०७६ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २५ फागुन /
विराटनगर महानगरपालिकाले छाडा छाडा चौपाया  नियन्त्रण अभियान थालेको छ ।  बाटाेमा गाेबर छरिने र सडकमा लगाएका बाेटबिरूवा समेत नष्ट  गर्न थालेकाले छाडा चौपाया  नियन्त्रणमा लिनुपरेको महानगरपालिकाले जनाएको छ । नियन्त्रणमा लिएको चाैपाय बिरेन्द्र  सभागृहमा राखिएकाे छ । सडकमा नछाड्ने सर्तमा जरिवाना गरि पशुधनीलाई बुझाईने महानगर नगर प्रहरी प्रमुख  राजन पाैडेलले जानकारी दिए । सडकमा छाडा छाेडिएका  चौपाया सबै नियन्त्रणमा लिने अभियानमा महानगर लागेकाे छ । सडक साैन्दर्यीकरणमा बिशेष ध्यान दिने बताउदै आएको महानगरले सडक सरसफाइकाे काम गर्दै आएको छ ।

सम्बन्धित

ताजा अपडेट
रौतहटमा स्कारपियो दुर्घटना हुँदा ८ जनाको मृत्यु, पाँच जना घाइते
सहकारी ठगीमा रवि र छविलाई वीरगञ्जमा बयान लिइँदै
देशभर पश्चिमी वायुको प्रभाव, तराई तथा उपत्यकामा हुस्सु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल