Birat Post मंगलबार, चैत्र १८, २०७६ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर १८ चैत्र /
विरामी बच्चा बोकेर उपचारका लागि सडकमा भौतारीदै गरेकी एक महिला र बच्चाको विराटनगर महानगरका मेयर भीम पराजुलीले उद्दार गरेका छन् । विराटनगर वडा नं १३ रानी सिकीआइकी मेरिना कट्वाल राइ बेरामी छोरा आर्यन लाई लिएर बिराटनगर स्थित पत्रकार महासंघको बाटोमा रुदै भौतारिरहेकी थिइन । यातायातको साधन अभावमा उपचार गर्नका लागि अस्पताल लान र घर फर्किने अवस्था समेत नहुदा उनी चिन्तित देखिन्थिन ।

स्थानीयको सुचनाका आधारमा मेयर पराजुली एम्बुलेन्स लिएर पुगे र तत्काल उनको उद्दार गरेका थिए । लडेर बच्चाको कानमा छेस्को पसेको र उपचारको अभावमा बच्चाको स्थिती गम्भिर बनेको थियो । उनको उपचार पछि घर सिकिआइमा एम्बुलेन्सले छाडिदिएको थियो । पिडामा परेको बेला सडकमा कसैले सहयोग गर्ला भन्ने नसोचेको भन्दै राइले दानी मन भएका मेयर रहेछन् भन्दै प्रशंसा गरेकी छन् ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल