Birat Post शुक्रबार, चैत्र २१, २०७६ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २१ चैत्र /
विराटनगरमा साझ परेपछि लकडाउन उलङ्घन हुने क्रम नरोकिएको भन्दै सेना परिचालन गरिएको छ । उलङ्घनका घटना बढ्दै गएसगै शुक्रबार साझ बाट नेपाली सेनाको टोली परिचालन भएको हो ।

बजार क्षेत्रका पसलहरुमा भिडभाड बढ्न थालेको छ । वजार खाली गराउन र चोक चोकमा हुने भिड नियन्त्रण गर्न नेपाली सेनाको टोली खटिएको छ । आपतकालिन अवस्थालाई मध्यनजर गर्दै नेपाली सेनाको टोली खटिएको मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल