Birat Post शनिबार, चैत्र २२, २०७६ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २२ चैत्र /
राहत वितरणको अन्तिम तयारीमा जुटेको विराटनगर महानगरलाइ मारवाडी समाज विराटनगरले ६ लाख रकम बरावरको ५ सय प्याकेट खाद्यान्न सामाग्री  सहयोग गरेको छ । मारवाडी समाज सगै खाद्य सामाग्री जुटाउन लागेको मारवाडी युवामन्च र ४१ क्लव विराटनगरको समन्वयमा शनिवार ती सामाग्री हस्तान्तरण गरिएको थियो ।

एकद्धार प्रणाली मार्फत वितरणमा सहज होस भन्ने उदेश्यका साथ महानगरको विपद भण्डारमा सहयोग गरेको समाजले जनाएको छ । ४१ क्लबका अधयक्ष सुरेन्द्र गोल्छा र मारवाडी युवामन्च विराटनगरका अध्यक्ष गोपाल अग्रवालले मेयर भीम पराजुलीलाई राहत सामगी हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण कार्यक्रममा समाजका मोहनलाल शर्मा, भिखमचन्द सरल,नन्दकिशोर राठी ,शिवरतन जोशी,राजेश लखोटिया,अरुण खेतान, जितेन्द्र गोल्छा ,जय शर्मा ,मोहित लालवानी लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल