Birat Post मंगलबार, चैत्र २५, २०७६ मा प्रकाशित

featured photo: Birat Post

 

बिराटनगर २५ चैत्र /
बिराटनगरका युवा अभियान्ताले विराटनगर महानगरपालिका वार्ड न. १५ को पारिजातटोलमा राहत वितरण गरेका छन् । पशुपतीटोल ,भट्टा,हडताली हाटमा रहेका ६० भन्दा वढी अति बिपन्न परिवारलाई एक हप्ता खान पुग्ने गरी राहत प्रदान गरिएको युवा अभियन्ता राहुल भट्टराईले जानकारी दिए । राहत बितरण कार्यक्रममा बिराटनगरका युवा अभियन्ता दिपेश धिमाल र युवा ब्यवसायी राज भट्टराई लगायतको सहभागिता रहेको थियो । कोरोना वाट सुरक्षित रहन सामाजीक दुरिको अभ्यास गर्न समेत सिकाइएको अभियन्ता धिमालले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
कवि ढकालको दोस्रो कृति समयका तरङ्ग विमोचन
कोशीका सचिव पाण्डेको अनावश्यक ‘पावर एक्सरसाइज’, मन्त्री हाङगामलाई चुनौती दिन झुटो प्रचारवाजी
गोरखा हंशपुर केन्द्रबिन्दु भएर भूकम्प

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल