Birat Post मंगलबार, चैत्र २५, २०७६ मा प्रकाशित

featured photo: Birat Post

 

बिराटनगर २५ चैत्र /
बिराटनगरका युवा अभियान्ताले विराटनगर महानगरपालिका वार्ड न. १५ को पारिजातटोलमा राहत वितरण गरेका छन् । पशुपतीटोल ,भट्टा,हडताली हाटमा रहेका ६० भन्दा वढी अति बिपन्न परिवारलाई एक हप्ता खान पुग्ने गरी राहत प्रदान गरिएको युवा अभियन्ता राहुल भट्टराईले जानकारी दिए । राहत बितरण कार्यक्रममा बिराटनगरका युवा अभियन्ता दिपेश धिमाल र युवा ब्यवसायी राज भट्टराई लगायतको सहभागिता रहेको थियो । कोरोना वाट सुरक्षित रहन सामाजीक दुरिको अभ्यास गर्न समेत सिकाइएको अभियन्ता धिमालले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
मोरङमा साना तथा घरेलु ३० हजार भन्दा वढी उद्योगहरु सञ्चालनमा, झण्डै तीन लाख रोजगार
विराटनगरमा राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णय
बारा निजगढ वर्कसप बिस्फोट: बिस्फोटक पदार्थ भएको आशंका

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल