कौशल निरौला बुधबार, चैत्र २६, २०७६ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २६ चैत्र , 

रिसर्चको क्षेत्रमा काम गरिरहेका विराटनगरका युवाहरूले कोरोना भाइरस संक्रमणको शंकास्पद बिरामीको परिक्षण गर्ने कोरोना स्वाब संकलन केन्द्र (स्वाब बुथ) निर्माण गरेका छन् । विराटनगर महानगरपालिकाको सहयोगमा युवाहरूले कोरोना स्वाब संकलन केन्द्र (स्वाब बुथ) निर्माण गरेका हुन् ।

कोरोनाको शंकास्पद विरामीको परीक्षणमामा स्वाब बुथ फलदायी हुने अपेक्षा गरिएको छ । पीपीइ सेटको समेत आबश्यकता नपर्ने हुदा चिकित्सकहरुलाई सहज हुने भएको छ । महानगरका मेयर भीम पराजुलीले स्थानिय स्रोत साधनको प्रयोग गरेर बनाएको प्रणालीवाट आशाबादी भएको प्रतिक्रिया दिएका छन् ।

नेपालमा रिसर्च गर्नेहरुलाई प्रोत्साहन गर्न सके बिपतका बेला काम लिन सहज हुने बताए । कोरोना स्वाब संकलन केन्द्र (स्वाब बुथ) महानगरपालिकाले कोशी अस्पताललाई बिहिवार हस्तान्तरण गर्ने भएको छ । युवा रिसर्चरहरुको एउटा टिमले महानगरको सहयोगमा थप अनुसन्धान र निर्माणका काम गरिरहेको छ । बिपतका बेला निर्माण गरिएको यस प्रबिधिवाट चिकित्सकहरुलाई सहज हुने युवा रिसर्चर प्रकाश सुवेदीले बताए ।

कोरोना स्वाब संकलन केन्द्र (स्वाब बुथ)को भिडियो हेर्न तल क्लिक गर्नुहोला :

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल