Birat Post बिहिबार, चैत्र २७, २०७६ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २७ चैत्र /
जान दिने ,आउन नदिने यो काठमान्डौको बटमलाइन हो । यती भने पछी काठमान्डौ सुरक्षित हुने अपेक्षा त्यहाँका अधिकारीहरुले गरेका छन् । सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने रणनीति बनाएको छ । काठमान्डौमा रहेका र अलपत्र परेकाहरुका लागि ल्याएको यो अवसरलाई सवैले प्रशंसा गरेपनि देशभरका अन्य जिल्लाका नागरिकहरुले भने संवोधन नभएकोमा आक्रोश ब्यक्त गरेका छन् ।

सामाजिक सन्जालमा जिल्लाका मानिसहरुको वेवास्ता गरिएको र राजधानीको मात्रै चिन्ता गरेको भन्दै ब्यङग्य गरिएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले शुक्रवार र शनिवार काठमान्डौ बाहिर जान दिने निर्णय गरेको छ । लकडाउन लम्बिएपछि कतिपय मानिसहरु आफ्नै घर फर्किने अपेक्षामा छन् तर काठमान्डौको मात्र चिन्ता गरिदा अन्य जिल्ला र आम मानिसको संबोधन हुन सकेको छैन ।

सम्बन्धित

ताजा अपडेट
कवि ढकालको दोस्रो कृति समयका तरङ्ग विमोचन
कोशीका सचिव पाण्डेको अनावश्यक ‘पावर एक्सरसाइज’, मन्त्री हाङगामलाई चुनौती दिन झुटो प्रचारवाजी
गोरखा हंशपुर केन्द्रबिन्दु भएर भूकम्प

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल