Birat Post शुक्रबार, चैत्र २८, २०७६ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २८ चैत्र /
सरकारद्धारा घोषित लकडाउन नियन्त्रणका लागि फितलो भएको आरोप खेपिरहेको मोरङ प्रहरी पुनः सक्रिय बनेको छ । उसले कडाइका योजनाहरु अगाडी ल्याएको छ । विराटनगरमा लकडाउन उल्लंघन गर्नेहरुको उल्लेख्य संख्या बढिरहदा प्रहरीले गर्नुपर्ने कडाइ देखिदैन भनेर आलोचना समेत हुनेगरेको थियो ।यी सवै कुरालाई परिमार्जन गर्दै मोरङ प्रहरी कडाइमा उत्रेको छ ।

साझको समयमा चोक चोकमा मानिसहरूको ठुलो चहलपहल बढेसंगै लकडाउन कडा बनाएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख बिश्व अधिकारीले बताए । साझको समयमा सर्वसाधारणलाई घरमै बस्न र पसल बन्द गर्न आग्रह गर्दै माइकिङ गरिएको छ । चोक चोकमा प्रहरीले कडाइ अभियान थालेको छ । प्रदेश १ सरकारको निर्णय संगै प्रहरी समेत लकडाउ पालना गराउन सडकमा उत्रेको छ । बिहान ,बेलुकाको समयमा हुने भिडलाई प्रहरीले प्रत्यक्ष नियमन गर्ने बताइएको छ । घर भन्दा बाहिर ननिस्कन र लकडाउनको पालना गर्न समेत प्रहरीले आग्रह गरेको छ ।

 

 

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल