Birat Post आइतबार, चैत्र ३०, २०७६ मा प्रकाशित
काठमान्डौ ३० चैत्र / नयाँ बर्षको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सन्देश प्रबाह गरेका छन् । आइतवार उनले ट्वीट गर्दै नयाँ बर्षको अबसरमा राष्ट्रिय गान गाउन र ताली बजाउन सवै नेपालीलाई आह्वान गरेका छन् । बाकि ट्वीटमा हेर्नु होला …
धवल शमशेर सहित १८३ जनाले राप्रपा छाडे
विद्युतीय गाडीमा मूल्यका आधारमा भन्सार
विराटनगरका शिक्षकहरुका लागि गरियो तीनदिने क्षमता विकास कार्यशाला
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ