नयाँ बर्षमा देशैभर राष्ट्रिय गान र ताली

विराटनगर महानगरले पनि आयोजना ग¥र्यो राष्ट्रिय गान र ताली बजाउने कार्यक्रम

Birat Post सोमबार, बैशाख ०१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर १ बैशाख /
नेपालीहरुले राष्ट्रिय गान गाएर र ताली बजाएर नयाँ बर्षको सुरुवात गरेका छन् । यसै बीच विराटनगर महानगरपालिकाले सोमबार बिहान ८ बजे राष्ट्रिय गान गाउने कार्यक्रम सम्पन्न गरेको छ । महानगरका मेयर भीम पराजुली सहित कर्मचारी,स्थानीय बुद्धिजिवि तथा उद्योगीहरुको सहभागितामा राष्ट्रिय गान गाइएको हो ।

यस्तै देशभरका सुरक्षाकर्मी, कर्मचारी, पत्रकार, सर्वसाधारण लगायतले बिहान ८ बजेको समयमा आफू रहेकै स्थानमा उभिएर राष्ट्रिय गान गाएका छन् । नयाँ बर्षको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्दै नयाँ बर्षको अबसरमा राष्ट्रिय गान गाउन र ताली बजाउन सवै नेपालीलाई आह्वान गरेका थिए । यसै अनुरुप कोरोना संक्रमण रोक्न अहोरात्र खटिएकाहरुको सम्मानमा राष्ट्रिय गान गाउन र ताली बजाइएको हो ।

राष्ट्रिय गान र ताली बजाउने कार्यक्रम अन्तरगत विराटनगरका केही दृष्यहरु : 

 

 

 

 

 

 

सम्बन्धित

ताजा अपडेट
कवि ढकालको दोस्रो कृति समयका तरङ्ग विमोचन
कोशीका सचिव पाण्डेको अनावश्यक ‘पावर एक्सरसाइज’, मन्त्री हाङगामलाई चुनौती दिन झुटो प्रचारवाजी
गोरखा हंशपुर केन्द्रबिन्दु भएर भूकम्प

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल