Birat Post मंगलबार, बैशाख ०२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर ३ बैशाख /
विराटनगर महानगरपालिका वडा नं.१९ बैजनाथपुरमा रहेको स्वास्थ्य केन्द्रको क्वारेन्टाइनमा बसिरहेका १२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
कोरोना सक्रमणको आशंकामा क्वारेन्टाइनमा रहेकाहरुलाई महानगरले (आरडीटि) चेकजाँच गरेको थियो । क्वारेन्टाइनमा ८ जना र ४ जना होम क्वारेन्टाइनमा बस्दै आएकाहरुको रिपोर्ट नेगेटिभ आएको महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले जानकारी दिए ।

विराटनगरका ९ जना , विभिन्न जिल्लाबाट आएका ३ जना रहेका छन् ।जसमा काठमाडौं १ ,जनकपुर १ र धनुषा १ जना गरी जम्मा १२ जनामा गरिएको परिक्षणमा नेगेटिभ रिपोर्ट आएको हो । महानगरका तर्फबाट क्वारेन्टाइनमा शंकास्पद विरामीको उपचारमा खटिएका डा. प्रज्वल खतिवडाले गत चैत्रमा विदेशबाट महानगर पसेका ३ सय १८ जनाको आरडीटि गर्नका लागि थप गृहकार्य भइरहेको जानकारी दिए ।

 

सम्बन्धित

ताजा अपडेट
राहत एवम् पुनः निर्माण कोष निर्माण गर्न माओवादी कोशी प्रदेशको माग
यस वर्षको मनसुन बाहिरिदै,दसैँ घमाइलो हुने सम्भावना
आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल