Birat Post बिहिबार, बैशाख ११, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर ११ बैशाख /
विराटनगरका मस्जिद,मदरसामा कोरोना परीक्षण अभियान शुरु गरिएको छ । विराटनगर महानगरपालिकाको स्वास्थ्यकर्मीको टोलीले बिहिवार वडा नं. १५ मा रहेको रानी मरकजमा द्रुत परीक्षण (आरडीटी) र स्वाब नमुना संकलन गरिएको छ ।रानी मरकज संग सम्वन्धिदत ब्याक्तिहरु तथा मुस्लिम नेताहरूको सहभागितामा कोरोना परीक्षण कार्यक्रम गरिएको मेयर भीम पराजुलीले जानकारी दिए ।

९६ जनाको आडीटी परीक्षण गर्दा सवै रिर्पोट नेगेटिभ आएको छ । उनीहरूमध्ये १८ जनाको स्वाब संकलन गरी थप परीक्षणको लागि कोशी अस्पतालको ल्याबमा पठाएको महानगर स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । वीरगन्ज र उदयपुरको भुल्केका कोरोना संक्रमित मुस्लिम अगुवा (जमाती) बसेको स्थान समेत हो ।

उनिहरु मस्जिदमा भएको धार्मिक कार्यक्रमहरूमा पनि सहभागी भएका थिए । महानगरको समन्वयमा भएको कोरोना परिक्षण कार्यक्रमलाइ मुस्लिम समुदायले सहर्ष स्विकार गरेको मुस्लिम अगुवा हसन अन्सारीले बताए । कोरोनाका विषयमा मुस्लिम समुदाय थप सचेत भएको भन्दै उनले राज्यद्धारा गरिने सवै परिक्षणमा सहभागी हुने बताए ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल