Birat Post बिहिबार, बैशाख ११, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर ११ बैशाख / 
उन्नाईस दिने जनआन्दोलनको बलमा स्थापना भएको १४ औ लोकतन्त्र दिवसका अवसरमा आज नेपाली कांग्रेस विराटनगर महानगरले दीप प्रज्वलन गरेको छ । विराटनगर स्थित बरगाच्छीमा भएको दीप प्रज्वलन कार्यक्रममा युवा नेता तथा महानगरका मेयर भीम पराजुली, कांग्रेस महानगरका कार्यबाहक सभापति अरुण न्यौपाने,कांग्रेस युवा नेता प्रकाश दाहाल,प्रविण जोशी,शत्रुघनचन्द्र पौडेल,नेविसंघ नेताहरु केशव गिरी ,बिष्णु भुर्तेल ,त्रीभुषण गिरी,याेगराज दाहाल लगायतकाे  सहभागिता रहेको थियो ।

नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको आन्दोलनमा लाखौँ मानिस सडकमा उत्रिएपछि २०६३  सालमा आजैका दिन संसद् पुनःस्थापना भएको थियो । सोही दिनलाई लोकतन्त्र दिवसका रुपमा मनाउन थालिएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
नेपालमा ६८ हजार नयाँ क्षयरोगी, ४० प्रतिशत बढी उपचारको पहुँच बाहिर
संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय
देशमा संकट पर्दा कांग्रेस–एमाले एक ठाउँमा : शंकर पोखरेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल