Birat Post शुक्रबार, बैशाख १९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर १९ बैशाख ।
रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको निधन भएको छ । काठमाडौं सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजमा ८६ वर्षको उमेरमा गएराति उनको निधन भएको हो । १९३६ नोभेम्बर २७ मा विरगञ्जमा जन्मेकी रानुदेवीको बाल्यकाल भारतमा बितेको थियो । उनले वि. सं. २००६ सालमा पहिलो पटकमै ६ वटा रेकर्डिङ गरेकी थिइन ।

निरंकुशता विरुद्धको प्रजातान्त्रिक आन्दोलनमा उनले कला र सांगीतिक मोर्चामा रहेर काम गरेकी थिइन् । उनका एक छोरा र दुई छोरी छन् । उनको राति नै अन्त्यष्टि गरिएको छ । रानुदेवीको जीवनीमा आधारित “मेरो कथा,, पुस्तक बरिष्ठ पत्रकार शंकर खरेलले प्रकाशन गरे संगै उनको चर्चा थप चुलिएको थियो । समाजमा विशिष्ट योगदानदिनेहरु गुमनाम बन्ने र मरे पछि मात्रै सम्झने परिपार्टीको सिकार रानुदेवी समेत भएकी थिइन् ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल