Birat Post सोमबार, बैशाख २२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २२ बैशाख /
मौसम पूर्वानुमान महाशाखाले अनुसार आज दिनभर मौसममा बदली हुने जनाएको छ । पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेका कारण मौसममा बदली आउने बताएको छ ।

देशको पश्चिमी भूभागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षा भइरहेको छ । मौसममा परिवर्तन भइरहने बताएको छ । केही दिनदेखि बढेको तापक्रममा आज कमी आएको छ ।  केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
प्राविधिक शिक्षामा सधै अब्बल मनमोहन पोलिटेक्निक
राजीनामा दिनका लागि उपसभामुख रानामगरलाई दवाव, मार्गप्रशस्त गर्न सभामुखको समेत आग्रह
विराटनगरमा सामुदायिक विद्यालयहरूको अनुगमन , भौतिक तथा शैक्षिक गुणस्तरका बारेमा पनि अध्ययन गरिदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल