Birat Post मंगलबार, बैशाख २३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

रोल्पा २३ बैशाख /

केहीदिन अघि रोल्पाको त्रिवेणी गाउँपालिकामा बम विष्फोटमा परी ४ अबोध बालबालिको निधन भएको स्थानमा अरुपनि हातहतियार तथा बम बारुदहरु हुनसक्ने अनुमान स्थानीयले गरेका छन् । त्रिवेणी गाउँपालिकाको दुम्ला बर्तिबाङ, मैतेगातीना भन्दा माथि छम्पा भन्ने ठाउँमा सशस्त्र युद्धका बेला हतियार निर्माण गर्ने कारखाना रहेको थियो ।सशस्त्र युद्धका बेला माओवादीको केन्द्रीय समितिको बैठक समेत त्यसेै स्थानमा बसेकाले नेताहरुको सुरक्षार्थ समेत त्यहाँ हात हतियार पुर्याइएको एक माओवादी नेताले बताए ।

दशवर्षे सशस्त्र युद्धमा होमिएका तत्कालिन माओबादी नेता कुलानन्द गिरीले २०५८ साल मंसीर ८ गते माओबादीले दाङ घोराहीको ब्यारेक आक्रमण गरेका बेला कब्जा गरेका सबै हातहतियारहरु दाङछिरी हुँदै नुवागाउँबाट मैतेगातिनाको बाटो भएर जिल्लाका बिभिन्न ठाउँमा पठाइएको थियो । यसबाहेक सशस्त्र युद्धका बेला लुकाइछिपाई राखेका अरुपनि हातहतियार त्यो ठाउँमा हुन सक्ने उनको अनुमान छ । अहिले पनि देशका विभिन्न स्थानमा माओवादीले राखेका बम र हतियार भेटिनेक्रम जारी छ ।

सम्बन्धित

ताजा अपडेट
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे
विराटनगरमा ब्लकचेन प्रविधिबारे कार्यशाला, विजेतालाई १५० डलर पुरस्कार
निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल