Birat Post मंगलबार, बैशाख २३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २३ बैशाख /
स्थानीय समुदायको समन्वयमा वडा नं. ६ शिव मन्दिर पछाडिका युवाहरुले विपन्न परिवारलाई खाना ख्वाउने कार्यक्रमलाई निरन्तरता दिएका छन् । लकडाउन शुरु भए यता ३४ दिन देखि दैनिक ७ सय जना भन्दा बढी  विपन्न    नागरिकलाई खाना खुवाउने कार्यले निरन्तरता पाएको छ ।

शिव शक्ति जिम क्लब छेउमा नियमितरुपमा खाना ख्वाइरहेको अभियन्ता बद्री थापाले जानकारी दिए । उनले लकडाउनको अबधिभर खाना ख्वाउने कामलाई निरन्तरता दिने बताए । ७ जनाको समिति मार्फत दैनिक कार्य सन्चालन भइरहेको र सिमान्तकृत बर्गहरु लाभान्वित भएको थापाको भनाइ छ ।

सम्बन्धित

ताजा अपडेट
ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै
पशुपतिनाथका चारवटै ढोका असार १ गतेदेखि खोलिने
मापसेका नाममा सडकमा ठिंग्याएर राख्नु अधिकारमाथिको हनन् होः रामहरि खतिवडा

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल