Birat Post मंगलबार, बैशाख २३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

   पवन साह 

विराटनगर २३ बैशाख /
भारत बाट नेपाल प्रबेश गर्न सफल एउटा ट्रक बाट अवैध पैसा फेला परेको छ । भारतीय ५ सय दरका १ करोड ९ लाख ७९ हजार ५ सय ३० रूपैयाँ फेला फेला परेको हो । विराटनगर भन्सार आइसिपीमा आएको उक्त ट्रक खालि अवस्थामा रहेकाले चेकजाच विनै नेपाल छिरेको बुझिन आएको छ ।

राजश्व गस्ती टोलिले गाडीमा शंकास्पद बस्तु देखेर चेकजाँच गर्दा ठुलो परिमाणमा अबैध भारतीय ५ दरका नोट फेला परेको जनाएको छ । भारत स्थित जोगवनी बजारमा रहेको बाबा ट्रान्सपोर्टले नेपाल पठाएको  WB 73 E 7635  नम्बरको ट्रकमा उक्त पैसा भेटिएको हो ।

उक्त अबैध भारतीय रूपैयाँ हुण्डिकारोबारीले नेपाल भित्राउने प्रयास गरेको हुन सक्ने अनुमान गरिएको छ । यस घटना लगत्तै ट्रक चालकलाई थप अनुसन्धानका लागि लगिएको छ । यो घटना संगै लकडाउनको अबधिमा समेत अवैध कारोवार भइरहेको पुष्टि समेत भएको छ ।

अवैध भारु पैसा गन्ती गर्दै :

सम्बन्धित

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल