Birat Post बिहिबार, बैशाख २५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

पथरी २५ बैशाख / 
मोरङको कानेपोखरी गाउँपालिकास्थित बिहिबारे मोडमा मोटरसाईकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ । आज दिउसो ३ बजे शशस्त्र प्रहरी जवान खगेन्द्र कार्कीले कुदाएको को २५ प ३८८९ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा बेलबारी—८ कि अनिता राजवंशीको मृत्यु भएको हो ।

मोटरसाईलले ठक्कर दिएपछि राजवंशी घाईते भएको र उपचारका क्रममा पथरी अस्पतालमा मृत्यु भएको प्रहरी जनाएको छ ।सोहि मोटरसाईकलमा सवार अनिता भण्डारी पनि घाईते भएकी छन् । सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक दिलिपकुमार गिरीले जानकारी दिए ।

सम्बन्धित

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल