Birat Post शनिबार, बैशाख २७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

भारत २७ बैशाख / 
भारतमा समेत शिक्षा क्षेत्रमा के गर्ने भन्ने बहस शुरु भएको छ । त्यसका लागि भारत सरकारले विभिन्न योजना अनुरुप शैक्षिक कार्यक्रमहरु बनाउदै छ । यसै अन्तरगत कोरोनाभाइरस सक्रमणका कारण अवरुद्ध कक्षा १० र १२ को परीक्षा आगामी जुलाई १ देखि गर्ने तयारीमा भारत सरकार जुटेको ।

केन्द्रीय माध्यामिक शिक्षा बोर्ड अन्तर्गतको सो परीक्षा आगामी जुलाई १५ सम्ममा सम्पन्न गरिने तय भएको छ । केन्द्रीय सरकारको मातहतमा रहेको यस परिक्षालाई महत्वपूर्ण मानिन्छ । देशव्यापी लकडाउनको घोषणाका कारण त्यहाँ परिक्षा हुन सकिरहेको छैन । सामाजिक दुरी कायम गरेर परिक्षा लिइने तयारीमा रहेको त्यहाँका शिक्षा अधिकारीहरुले सार्वजनिक गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
शाही युवा शक्ति नेपालले चैत ९ गते राजतन्त्रको पक्षमा र्‍याली प्रदर्शन गर्ने
लहलहैमा लागेर गणतान्त्रिक मोर्चा बनाउनु पर्छ भन्नेमा म छैन,मुलुकमा देखिएको चुनौतीलाई कांग्रेसले नै निकास दिन्छ : नेता केसी
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव,कस्तो रहला आजको मौसम ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल