Birat Post शनिबार, बैशाख २७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

भारत २७ बैशाख / 
भारतमा समेत शिक्षा क्षेत्रमा के गर्ने भन्ने बहस शुरु भएको छ । त्यसका लागि भारत सरकारले विभिन्न योजना अनुरुप शैक्षिक कार्यक्रमहरु बनाउदै छ । यसै अन्तरगत कोरोनाभाइरस सक्रमणका कारण अवरुद्ध कक्षा १० र १२ को परीक्षा आगामी जुलाई १ देखि गर्ने तयारीमा भारत सरकार जुटेको ।

केन्द्रीय माध्यामिक शिक्षा बोर्ड अन्तर्गतको सो परीक्षा आगामी जुलाई १५ सम्ममा सम्पन्न गरिने तय भएको छ । केन्द्रीय सरकारको मातहतमा रहेको यस परिक्षालाई महत्वपूर्ण मानिन्छ । देशव्यापी लकडाउनको घोषणाका कारण त्यहाँ परिक्षा हुन सकिरहेको छैन । सामाजिक दुरी कायम गरेर परिक्षा लिइने तयारीमा रहेको त्यहाँका शिक्षा अधिकारीहरुले सार्वजनिक गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
रौतहटमा स्कारपियो दुर्घटना हुँदा ८ जनाको मृत्यु, पाँच जना घाइते
सहकारी ठगीमा रवि र छविलाई वीरगञ्जमा बयान लिइँदै
देशभर पश्चिमी वायुको प्रभाव, तराई तथा उपत्यकामा हुस्सु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल