Birat Post आइतबार, बैशाख २८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं २८ बैशाख ।
नेपाली कांग्रेसले लिपुलेकमा भारतको अतिक्रमण पछि उच्चस्तरीय कुटनैतिक पहल मार्फत समाधान खोज्न सरकारलाई आग्रह गरेको छ ।
कांग्रेसद्धारा जारी विज्ञप्तिमा लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका भू–भाग नेपालको भएको र यसलाई कुटनैतिक पहल मार्फत तत्काल संबोधन गर्न माग गरिएको छ ।

कांग्रेस सभापति शेरवहादुर देउवाद्धारा हस्ताक्षरित विज्ञप्तिमा वर्तमान सरकारले उच्च स्तरीय कुटनैतिक पहल प्रारम्भ नगरेर केवल वक्तव्य मात्रै जारी गरेको भन्दै आलोचना गरेका छन् । राष्ट्रवादको प्रश्न केवल वक्तव्यवाजी मात्र नभइ परिणाममुखी बनाउन सरकार संग आग्रह गर्दै सिमाना विवाद समाधानमा सरकारलाई कांग्रेसले पूर्णरुपमा सघाउने उल्लेख छ ।

सम्बन्धित

ताजा अपडेट
एमसीसी परियोजना बन्द गर्ने अमेरिकी निर्णयले नेपाल प्रभावित हुनसक्ने
व्यवसाय प्रवर्धनका लागि झापा र सुनसरीका व्यवसायीबीच असल अभ्यास साटासाट कार्यक्रम
शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल