Birat Post सोमबार, बैशाख २९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २९ बैशाख /
हिमालयन इन्फास्टक्चर कन्ट्रक्सन प्रालि विराटनगरले एम्बुलेन्स चालकहरुलाई स्वास्थ्य  सामाग्री प्रदान गरेको छ । पचपन्न हजार मूल्य बरावरको १० थान पीपीइ ,मास्क,फेसवाइजर,ग्लोव्स,सेनेटाइजर र बुट सहितका सामान प्रदान गरिएको कन्ट्रक्सन प्रालिका अध्यक्ष विबेश कार्कीले जानकारी दिए ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि विराटनगर महानगर वडा नं ४ मार्फत एम्बुलेन्स चालकलाई पीपीइ सेट प्रदान गरिएको हो । प्रदेश सभा सदस्य तथा कांग्रेस मुख्य सचेतक केदार कार्की र वडाध्यक्ष देवेन्द्र पोखरेलले संयुक्तरुपमा ती स्वास्थ्य सामाग्री १० जना एम्बुलेन्स चालकलाई प्रदान गरेको प्रालिका अध्यक्ष कार्कीले बताए ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल