Birat Post सोमबार, बैशाख २९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २९ बैशाख /
हिमालयन इन्फास्टक्चर कन्ट्रक्सन प्रालि विराटनगरले एम्बुलेन्स चालकहरुलाई स्वास्थ्य  सामाग्री प्रदान गरेको छ । पचपन्न हजार मूल्य बरावरको १० थान पीपीइ ,मास्क,फेसवाइजर,ग्लोव्स,सेनेटाइजर र बुट सहितका सामान प्रदान गरिएको कन्ट्रक्सन प्रालिका अध्यक्ष विबेश कार्कीले जानकारी दिए ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि विराटनगर महानगर वडा नं ४ मार्फत एम्बुलेन्स चालकलाई पीपीइ सेट प्रदान गरिएको हो । प्रदेश सभा सदस्य तथा कांग्रेस मुख्य सचेतक केदार कार्की र वडाध्यक्ष देवेन्द्र पोखरेलले संयुक्तरुपमा ती स्वास्थ्य सामाग्री १० जना एम्बुलेन्स चालकलाई प्रदान गरेको प्रालिका अध्यक्ष कार्कीले बताए ।

सम्बन्धित

ताजा अपडेट
चाडपर्वमा चिनीको अभाव हुँदैनः साल्ट ट्रेडिङ
आश्विन शुक्ल अष्टमी र नवमी पर्व आज मनाइदै
राहत एवम् पुनः निर्माण कोष निर्माण गर्न माओवादी कोशी प्रदेशको माग

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल