Birat Post मंगलबार, बैशाख ३०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

वीरगञ्ज ३० बैशाख ।
पर्सामा चार जना पत्रकार कोरोना संक्रमित भेटिएका छन् । पर्सामा संक्रमित ३९ जना मध्ये ४ जना पत्रकार संक्रमित  भेटिएको नारायणी अस्पताल वीरगञ्ज  द्धारा जानकारी प्राप्त भएको छ ।

वीरगञ्जमा पहिलो पटक ३१ चैतमा तीन जना जमातीमा संक्रमण देखिएको थियो । हाल छपकैयामा एकै परिवारका १८ जनामा संक्रमण पुष्टि भएको छ । यो घटना संगै सञ्चार क्षेत्रमा काम गर्नेहरुमा नयाँ बहस सिर्जना भएको छ ।

सम्बन्धित

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल