Birat Post मंगलबार, बैशाख ३०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ३० बैशाख /
र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गर्दा विराटनगरमा एक जनामा कोरोना पोजेटिभको लक्षण देखिएको छ । विराटनगर महानगरले मंगलबार सञ्चालन गरेको परिक्षणमा विराटनगर वडा नं ९ का एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो ।

आरडीटी परिक्षणमा पोजेटिभ देखिएका ती व्याक्तिको पीसीआर विधिबाट थ्रोट स्वाब परीक्षणका लागि १ नं.प्रदेश मन्त्रालयको ल्यावमा पठाएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

आरडीटी टेष्ट किट द्वारा परीक्षण गर्दा संक्रमण भए नभएको आशंका भएकाले स्वाब परीक्षण गरेर रिपोर्ट आएपछि मात्र कोरोना पोजेटिभ वा नेगेटिभ भन्ने थाहा हुने उनको भनाइ छ । पोजेटिभ लक्षण देखिएका व्याक्ति केहि महिना अगाडी भारतबाट फर्किएको बुझिएको छ ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल