Birat Post बिहिबार, जेठ ०१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १ जेष्ठ ।

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घर फर्किन र बस्न चाहने नेपाली नागरिकलाइ उचित व्यवस्थापन मिलाउन निर्देशन दिएका छन् । उत्तर प्रदेशमा रहेका नेपालका नागरिकले घर फर्किन या वस्न चाहेका के छन् सोही अनुरुप व्यवस्थापन गर्न आदित्यनाथले आग्रह गरेका हुन् ।

भारतले आफ्ना अलपत्र परेका मजदुरलाई घर पुर्याउन रेल सेवा सूचारु गरे संगै नेपालीहरु समेत नेपाल भारत सीमामा आउनेक्रम बढेको छ । यही समयमा नेपाली नागरिकलाई फर्कने बातावरण बनाउन निर्देशन भएको छ ।

मुख्यमन्त्री आदित्यनाथको सचिवालयले समेत बस्न चाहने नेपालीलाई क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ । हिन्दु धार्मिक पृष्ठभूमिका आदित्यनाथले नेपाली नागरिकहरुलाई आदर गर्ने गरेको पाइएको छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल