Birat Post शुक्रबार, जेठ ०२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

झापा २ जेष्ठ ।
पूर्व राजाका ज्ञानेन्द्र शाहका पछिल्ला गतिविधिवाट जनस्तरमा उनको साख ह्वात्तै बढेको छ । सामाजिक र धार्मिक क्षेत्रमा सक्रिय बन्दै आएका शाह प्रति जनस्तरमा चासो बढेको छ । हाल झापामा रहेका उनले काठमान्डौं जान प्रशासन संग पास मागेका थिए । आम नागरिक सरह उनले पास मागेको र प्रशासनले पास रद्ध गरेको विषय सामाजिक सन्जालमा चर्चाको विषय बनेको थियो ।

काठमान्डौं जान जिल्ला प्रशासन कार्यालय झापाले बिहीबार सवारी पास जारी गरेको थियो । जारी भएको केही घण्टामै गृहमन्त्रालयको निर्देशनमा झापाका प्रमुख जिल्ला अधिकारीले उक्त पास रद्ध गरेका थिए । यही विषयलाई लिएर सामाजिक सञ्जालमार्फत आम नागरिहरुले चर्काे विरोध गर्दै सरकारको आलोचना गरेका थिए ।

सामाजिक सञ्जालमा जनस्तरवाट चर्काे विरोध भएपछि गृहमन्त्रालयले पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमललाई झापाबाट काठमाडौँ  जानका लागि सवारी पास उपलब्ध गराएको छ । यस संगै शाह परिवार काठमान्डौ प्रस्थान गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
बारा निजगढ वर्कसप बिस्फोट: बिस्फोटक पदार्थ भएको आशंका
स्काउटको सह–प्रमुख आयुक्तमा किरण गिरी नियुक्त
नेपाली भजन शिरोमणि भक्तराज आचार्य र भारतीय गजल गायक पंकज उदासको निधन

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल