Birat Post शुक्रबार, जेठ ०२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

झापा २ जेष्ठ ।
पूर्व राजाका ज्ञानेन्द्र शाहका पछिल्ला गतिविधिवाट जनस्तरमा उनको साख ह्वात्तै बढेको छ । सामाजिक र धार्मिक क्षेत्रमा सक्रिय बन्दै आएका शाह प्रति जनस्तरमा चासो बढेको छ । हाल झापामा रहेका उनले काठमान्डौं जान प्रशासन संग पास मागेका थिए । आम नागरिक सरह उनले पास मागेको र प्रशासनले पास रद्ध गरेको विषय सामाजिक सन्जालमा चर्चाको विषय बनेको थियो ।

काठमान्डौं जान जिल्ला प्रशासन कार्यालय झापाले बिहीबार सवारी पास जारी गरेको थियो । जारी भएको केही घण्टामै गृहमन्त्रालयको निर्देशनमा झापाका प्रमुख जिल्ला अधिकारीले उक्त पास रद्ध गरेका थिए । यही विषयलाई लिएर सामाजिक सञ्जालमार्फत आम नागरिहरुले चर्काे विरोध गर्दै सरकारको आलोचना गरेका थिए ।

सामाजिक सञ्जालमा जनस्तरवाट चर्काे विरोध भएपछि गृहमन्त्रालयले पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमललाई झापाबाट काठमाडौँ  जानका लागि सवारी पास उपलब्ध गराएको छ । यस संगै शाह परिवार काठमान्डौ प्रस्थान गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल