Birat Post शुक्रबार, जेठ ०२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २ जेष्ठ /
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सञ्चारमन्त्री मिनेन्द्र रिजालले सरकारलाई लोकतन्त्र र आचरण विषयमा सभ्य बन्न आग्रह गरेका छन् ।
रिजालले सामाजिक सन्जाल फेसवुकमा स्टाटस लेख्दै भनेका छन् हामीले सचेत मनले राजतन्त्र बिदा गरेको हो ,गणतन्त्र स्थापना गरेको हो । व्याक्ति छानेर दुःख दिन ,सताउन वा प्रताडित गर्न यो परिवर्तन गरेको हैन ।

पूर्व राजासंगको सरकारको ब्यवहार सङ्घीय,लोकतान्त्रीक ,गणतान्त्रिक सोच र आचरण सम्मत हुनु पर्दछ । उन्को सम्मान र अधिकार कुण्ठित गर्न पाइदैन । पूर्वमन्त्री रिजालले सरकारले पूर्वराजा ज्ञानेन्द्रलाई उपलब्ध गराएको पास रद्ध गरेको र केही दिनदेखी गरिरहेको व्यवहार प्रति लक्षित रहेको छ । रिजालले कसैप्रति भेदभाव नगर्न र लोकतान्त्रिक आचरण अवलम्बन गर्न समेत सरकार संग अपिल गरेका छन् । यही विषयलाई लिएर सरकारको व्यापक आलोचना भएको छ ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल