Birat Post शुक्रबार, जेठ ०२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २ जेष्ठ /
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सञ्चारमन्त्री मिनेन्द्र रिजालले सरकारलाई लोकतन्त्र र आचरण विषयमा सभ्य बन्न आग्रह गरेका छन् ।
रिजालले सामाजिक सन्जाल फेसवुकमा स्टाटस लेख्दै भनेका छन् हामीले सचेत मनले राजतन्त्र बिदा गरेको हो ,गणतन्त्र स्थापना गरेको हो । व्याक्ति छानेर दुःख दिन ,सताउन वा प्रताडित गर्न यो परिवर्तन गरेको हैन ।

पूर्व राजासंगको सरकारको ब्यवहार सङ्घीय,लोकतान्त्रीक ,गणतान्त्रिक सोच र आचरण सम्मत हुनु पर्दछ । उन्को सम्मान र अधिकार कुण्ठित गर्न पाइदैन । पूर्वमन्त्री रिजालले सरकारले पूर्वराजा ज्ञानेन्द्रलाई उपलब्ध गराएको पास रद्ध गरेको र केही दिनदेखी गरिरहेको व्यवहार प्रति लक्षित रहेको छ । रिजालले कसैप्रति भेदभाव नगर्न र लोकतान्त्रिक आचरण अवलम्बन गर्न समेत सरकार संग अपिल गरेका छन् । यही विषयलाई लिएर सरकारको व्यापक आलोचना भएको छ ।

सम्बन्धित

ताजा अपडेट
ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै
पशुपतिनाथका चारवटै ढोका असार १ गतेदेखि खोलिने
मापसेका नाममा सडकमा ठिंग्याएर राख्नु अधिकारमाथिको हनन् होः रामहरि खतिवडा

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल