Birat Post शुक्रबार, जेठ ०२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

उदयपुर,२ जेष्ठ / 
घर निर्माण गर्ने क्रममा लडेर एक युवकको मृत्यु भएको छ । उदयपुर बेलका वडा नं.८ का २२ बर्षीय युवक दिपक बस्नेतको लडेर मृत्यु भएको हो । शुक्रवार बिहान मोरङ उर्लाबारी ७ मा रहेको एक घरको माथिल्लो तलामा ट्रस्ट लगाईरहेका वेला ती युवक लडेका थिए ।

गोदावरी अस्पताल उर्लाबारीमा उपचारका क्रमम उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल