Birat Post आइतबार, जेठ ०४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ ४ जेष्ठ ।
सरकार लकडाउनको समयावधि लम्ब्याउने तयारीमा पुगेको छ । वैशाख २५ गते थप गरिएको लकडाउन भोली ५ गते सकिदै छ । सरकारी स्रोतका अनुसार कम्तीमा दुई हप्ता लकडाउन लम्ब्याउने तयारी भइरहेको छ ।

कोभिड–१९ कै कारण सिन्धुपाल्चोककी एक सुत्केरी महिलाको शनिवार मृत्यु भएपछि सरकार लकडाउन लम्ब्याउने तयारीमा पुगेको बताइएको छ ।

यसको आधिकारिक जानकारी कोरोना रोकथाम तथा उपचारका लागि बनाइएको उच्च स्तरीय समन्वय समितिको आजको बैठकले सिफारिस गरिए बमोजिम हुने बताइएको छ ।

सम्बन्धित

ताजा अपडेट
विराट ट्रेड एक्स्पोमा पर्यटन छलफल: कोशीमा अपार सम्भावना, समन्वय र ब्रान्डिङमा जोड
नेता कार्यकर्ताहरूलाई फर्किन कांग्रेसको आह्वान
काठमाण्डौं विश्वविद्यालयको ”ब्याचलर इन हेल्थ इन्फोर्म्याटिक्स” अब एस्पायर कलेजमा अध्यापन हुने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल