Birat Post आइतबार, जेठ ०४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, ४ जेठ ।
विराटनगर महानगरमा दुइ जनामा कोरोना सक्रमण पुष्टि भए संगै सक्रमित बस्ने क्षेत्रमा शिल गर्ने तयारी थालिएको छ । विराटनगरको वडा नं.६ र वडा नंं १५ लाई शिल गर्न लागिएको विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिए । विराटनगरमा संक्रमित २९ वर्षकी महिला र ३६ वर्षिय पुरूष रहेका छन् ।

उनिहरुलाई कोशी अस्पताल ल्याउने तयारी भइरहेको मेयर पराजुलीले जानकारी दिए । महानगरले हालै ४३ जनामा स्वाव परिक्षण गरेको थियो । त्यस मध्ये शंकास्पद २ जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल