Birat Post सोमबार, जेठ ०५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ५ जेष्ठ ।
विराटनगर महानगरका मेयर भीम पराजुलीले कोरोना सक्रमणको यो संकटको घडीमा संयमित रहन र लकडाउनको पालना गर्न अपिल गरेका छन् । उनले आफ्ना् परिवार, समाज र राष्ट्रका लागि सुरक्षित रहन,धैर्य गर्न र लकडाउनको पालना गर्न आग्रह समेत गरेका छन् । विराटनगरमा २ जनामा कोरोना सक्रमण पुष्टी भए संगै महानगरका मेयर पराजुलीको यस्तो धारणा आएको हो ।

सोमवार पत्रकारहरुसंगको भेटमा मेयर पराजुलीले नगरवासीलाई नअतालिन र संयमित भएर बस्न समेत आग्रह गरेका छन् । उनले व्यक्तिगत सरसफाइमा ध्यान दिन र विसञ्चो भएमा तत्काल खवर गर्न समेत आग्रह गरेका छन् । आफ्नो स्वास्थ्यलाई जोखिममा पारेर नागरिकको उपचारमा खटिएका स्वास्थ्यकर्मी,शुरक्षामा खटिएकका प्रहरी,जनप्रतिनिधि तथा कर्मचारीहरुलाइ समेत सहयोग गर्न आग्रह गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल