Birat Post सोमबार, जेठ ०५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,५जेठ ।
विराटनगर स्थित ११ नं. बडा कार्यालय भवनको उद्घाटन भएको छ । सोमवार विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले भवनको उद्घाटन गरेका हुन् । पिचरामा रहेको एक कठ्ठा नौ धुर जग्गामा रु ८५ लाखको लागतमा एक तल्ले भवन बनेको छ ।

भवनको शिलन्यास विस २०७६ कात्तिक १ गते भएको थियो र तोकिएको समय भन्दा एक महिना अगाडि भवन निर्माण सम्पन्न भएको छ । भवनमा केही दिन भित्र माथिल्लो तल्लामा सभा हल लगायतका थप कोठा निर्माण गरिने वडा अध्यक्ष तीर्थेन्द्र न्यौपानेले जानकारी दिए ।

वडाको सम्पूर्ण कार्यहरु नयाँ भवन बाटै सञ्चालनमा आएको छ । यस अघि वडा कार्यालय रहेको भवन सानो भएकोले सेवाग्राहीको कार्य सञ्चालन गर्न समस्या उत्पन्न भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
मोरङमा साना तथा घरेलु ३० हजार भन्दा वढी उद्योगहरु सञ्चालनमा, झण्डै तीन लाख रोजगार
विराटनगरमा राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णय
बारा निजगढ वर्कसप बिस्फोट: बिस्फोटक पदार्थ भएको आशंका

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल