Birat Post सोमबार, जेठ ०५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ५ जेष्ठ ।
विराटनगर महानगरपालिकाले सरसफाइमा कार्यरत कर्मचारीहरुको पीसीआर टेस्ट गर्न स्वाब संकलन गरेको छ । महानगरपालिकाले सोमवार सरसफाइमा कार्यरत कर्मचारी तथा हालै भारतवाट नेपाल आएका गरी ३३ जनाको पीसीआर टेस्टका लागि स्वाब संकलन गरेको छ । पछिल्लो समय विराटनगरमा दुईजनामा कोरोना सक्रमण भेटिए संगै महानगरले यो अभियान थालेको हो ।

महानगरको योजना अनुसार नै सबै सरसफाइका कर्मचारीको पीसीआर प्रविधिबाट परीक्षण गर्न लागिएको विराटनगर महानगरका जनस्वास्थ्य निरिक्षक हैदर अलीले जानकारी दिए । महानगरले केही हप्ता अगाडी देखी विराटनगर स्थित जैन भवनमा हेल्थ डेक्स नै राखेर आरडीटी परिक्षणलाई तिव्रता दिएको थियो । आरडीटी परिक्षणमा आशंका लागेकाहरुको पीसीआर परिक्षण गर्दा २ जनामा पोजेटिभ रिपोर्ट आए संगै महानगर थप परिक्षणमा जुटेको छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल