Birat Post शुक्रबार, जेठ ०९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

लेटाङ ९ जेष्ठ ।
छिमेकी पालिकाहरुमा कोरोना संक्रमितिको संख्या भेटिई रहदा लेटाङ नगरपालिकाले जोखिम कम गर्न भन्दै आवतजावतमा रोक लगाउने निर्णय गरेको छ । तत्कालका लागि लेटाङ नगरपालिका ३ दिनका लागि सिल गरि आवतजावतमा रोक लगाएको नगर प्रमुख शंकर राइले जानकारी दिए । आवश्यकता मुल्याङकन गर्दै लेटाङ नगरपालिकाले थप निर्णय गर्ने समेत मेयर राईले बताए । कोरोना सक्रमण नियन्त्रणका लागि लेटाङ नगरपालिकाले विभिन्न जनचेतनामुलक अभियानलाई समेत निरन्तरता दिएको छ ।

यस्तै लेटाङ नगरपालिकामा शुक्रबार सम्म ५४ जनाको आरडीटी टेस्ट गरिएको छ । उनिहरु सवैको रिपोर्ट नेगेटिभ आएको छ । लेटाङ नगरपालिकामा विदेशवाट आएका,जमातीको कार्यक्रममा गएर फर्केका, प्रहरी, एम्बुलेन्स चालक, र लेटाङका स्थानिय व्यापारीको परिक्षण गरिएको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईका प्रेस संयोजक प्रशान्त निरौलाले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
राहत एवम् पुनः निर्माण कोष निर्माण गर्न माओवादी कोशी प्रदेशको माग
यस वर्षको मनसुन बाहिरिदै,दसैँ घमाइलो हुने सम्भावना
आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल