Birat Post शुक्रबार, जेठ ०९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

लेटाङ ९ जेष्ठ ।
छिमेकी पालिकाहरुमा कोरोना संक्रमितिको संख्या भेटिई रहदा लेटाङ नगरपालिकाले जोखिम कम गर्न भन्दै आवतजावतमा रोक लगाउने निर्णय गरेको छ । तत्कालका लागि लेटाङ नगरपालिका ३ दिनका लागि सिल गरि आवतजावतमा रोक लगाएको नगर प्रमुख शंकर राइले जानकारी दिए । आवश्यकता मुल्याङकन गर्दै लेटाङ नगरपालिकाले थप निर्णय गर्ने समेत मेयर राईले बताए । कोरोना सक्रमण नियन्त्रणका लागि लेटाङ नगरपालिकाले विभिन्न जनचेतनामुलक अभियानलाई समेत निरन्तरता दिएको छ ।

यस्तै लेटाङ नगरपालिकामा शुक्रबार सम्म ५४ जनाको आरडीटी टेस्ट गरिएको छ । उनिहरु सवैको रिपोर्ट नेगेटिभ आएको छ । लेटाङ नगरपालिकामा विदेशवाट आएका,जमातीको कार्यक्रममा गएर फर्केका, प्रहरी, एम्बुलेन्स चालक, र लेटाङका स्थानिय व्यापारीको परिक्षण गरिएको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईका प्रेस संयोजक प्रशान्त निरौलाले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल