भारतीय वेवसाइड ह्याकरहरु उग्ररुपमा नेपाललाई चेतावनी दिदै,विराटनगरका विभिन्न स्कुलहरुको वेवसाइड ह्याक

नेपालका शतान र ब्रह्मा भन्ने ह्याकरहरुको समुहले भारतलाई बेतोड जवाफ फर्काउदै

कौशल निरौला सोमबार, जेठ १२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १२ जेष्ठ ।
पछिल्लो समय नेपाल ,भारत सीमा बिवादको विषयले अर्को रुप लिएको छ । यसको आक्रोश साइवर आक्रमणमा गएर ठोकिएको छ । कालापानी र लिपुलेक क्षेत्रका विषयमा उठेको सवाललाई भारतीय पक्षले इगोकोरुपमा लिएको छ । भूमी अतिक्रमणका विषयलाई लिएर नेपालमा तीब्र आक्रोश छ  र यसको चौतर्फी बिरोध समेत भएको छ । भारतीय ह्याकरहरुले नेपालका विभिन्न वेवसाइट ह्याक गरे संगै नेपाली ह्याकरहरु पनि आक्रमणमा उत्रेका छन् । जसका कारण दुवै देशका वेवसाइडमा समस्या हुन थालेको छ ।

भारतीय ह्याकरले नागरिक उड्यान प्राधिकरणको वेवसाइटमा समेत क्षती गर्न खोजेका छन् । वेवसाइडमा भारतको झण्डा राखेका थिए । नेपाल राष्ट्रिय पुस्तकालय र विभिन्न स्कुलहरुको वेवसाइड ह्याक गरेका छन् । यसमा विराटनगरका विभिन्न स्कुलहरु समेत परेका छन् ।
भारतीय ह्याकरहरु उग्ररुपमा चेतावनी दिइरहदा नेपालका शतान र ब्रह्मा भन्ने ह्याकरहरुको समुहले समेत बेतोड जवाफ दिएका छन् । ह्याकरहरुका कारण सरकारी तथा निजि वेवसाइट जोखिममा परेका छन् । यस विषयमा साइवर हेरिरहेको प्रहरी र सरकारी संयन्त्रवाट कुनै आधिकारिक कुरा आएको छैन । यसखाले श्रृखला केहीदिनयतावाट उग्ररुपमा चलिरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल