Birat Post मंगलबार, जेठ १३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १३ जेष्ठ ।
लकडाउनको समयमा समेत अग्रमोर्चामा रहेर कोरोना सक्रमणको सूचना प्रबाह गर्ने मोरङ पत्रकारहरुलाई पहेलो प्रेस ज्याकेट प्रदान गरिएको छ । मंगलबार जीपी फाउण्डेसन मोरङले एक कार्यक्रमका बीच प्रेस ज्याकेट बितरण गरेको हो । कोरोनाको अत्याधिक जोखिममा रहेका क्षेत्रमा कार्यरत पत्रकारहरूलाई लक्षित गरि प्रेस ज्याकेट बितरण गरिएको फाउण्डेसन मोरङका अध्यक्ष कौशल निरौलाले जानकारी दिए । उक्त ज्याकेट मोरङका ४५ जना पत्रकारलाई बितरण गरिएको छ । बाकी रहेका पत्रकारहरुवाट माग भए आबश्यकता अनुरुप बितरण गरिने अध्यक्ष निरौलाले बताए ।

उक्त प्रेस ज्याकेट केही दिन अगाडी फाउण्डेसनकी केन्द्रीय अध्यक्ष सुजाता कोईरालाले एक अनौपचारिक कार्यक्रमका बीच फोटो पत्रकार महासंघलाई हस्तान्तरण गरेकी थिइन् । ज्याकेट वितरण कार्यक्रममा बरिष्ठ पत्रकार शंकर खरेल,शेखर रेग्मी ,अनन्तराज न्यौपाने ,लिलाबल्लभ घिमिरे,कुमोद अधिकारी ,कुमार लुईटेल ,फोटो पत्रकार महासंघ प्रदेश १ अध्यक्ष बेदराज पौडेल,जीपी फाउण्डेसन जिल्ला सदस्य रिता पोखरेल लगयतका ब्याक्तिहरुको सहभागिता रहेको थियो । जीपी फाउण्डेसनले देश तथा बिदेशका विभिन्न भागमा सामाजिक कार्यहरु गर्दै आएको छ ।

सम्बन्धित

ताजा अपडेट
बारा निजगढ वर्कसप बिस्फोट: बिस्फोटक पदार्थ भएको आशंका
स्काउटको सह–प्रमुख आयुक्तमा किरण गिरी नियुक्त
नेपाली भजन शिरोमणि भक्तराज आचार्य र भारतीय गजल गायक पंकज उदासको निधन

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल