अपराध ब्यूरो । बुधबार, जेठ १४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १४ जेष्ठ ।
भारतीय ह्याकरले नेपाली सेनाको वेवसाइटमा क्षती गर्न खोजेका छन् । यस विषयलाई लिएर भारतीय ह्याकरहरुले नेपाली सेनाको वेवसाइड ह्याक गरेको दावी गरिरहेको कुरा टुइटरमा अपलोड गरेका छन् । उनिको दावी छ ,नेपाली सेनाका सवै गोप्य सुचनाहरु आफुसंग रहेको र नेपाली ह्याकरहरुले भारतमा साइबर आक्रमण गरे सवै गोप्य दस्तावेजहरु सार्वजनिक गर्ने धम्कि दिएका छन् ।

पछिल्लो समय नेपाल ,भारत सीमा बिवादको विषय साइवर आक्रमणमा र सौदावाजीमा गएर ठोकिएको छ । भूमी अतिक्रमणका विषयमा उठेको सवाललाई लिएर भारतीय ह्याकरहरुले नेपालका विभिन्न वेवसाइट ह्याक गर्ने अभियानमै लागेको देखिन्छ । यस विषयमा साइवर हेरिरहेको प्रहरी र सरकारी संयन्त्रले आधिकारिक कुरा बाहिर ल्याउन सकिरहेको देखिदैन ।

भारतीय ह्याकरहरुको गरिरहेको व्यवहारवाट आक्रोशित बनेका नेपाली ह्याकरहरु पनि आक्रमणमा उत्रेका छन् । जसका कारण दुवै देशका वेवसाइडमा समस्या हुन थालेको छ । यो दुवैदेशका लागि राम्रो कुरा नभएको साइवर बिज्ञ रामदेव कामती बताउछन् । यस भन्दा अगाडी भारतीय ह्याकरले नागरिक उड्यान प्राधिकरणको वेवसाइटमा समेत क्षती गर्न खोजेका थिए । वेवसाइडमा भारतको झण्डा राखेका थिए । नेपाल राष्ट्रिय पुस्तकालय र विभिन्न स्कुलहरुको वेवसाइड ह्याक गरेका छन् । यसमा विराटनगरका विभिन्न स्कुलहरु समेत परेका थिए ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरुमाथी रिसिबी साँध्दै सरकार,आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा
संक्रमणकालीन न्यायसम्बन्धी समानन्तर नागरिक आयोग बनाउने चेतावनी
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल