Birat Post बुधबार, जेठ १४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ १४ जेष्ठ ।
चीनले रक्षा बजेटमा गतसाल भन्दा ६.६ प्रतिशतले वृद्धि गरेको भन्दै सार्बजनिक गरेको छ । बेइजिङमा जारी नेशनल पिपुल्स कंग्रेसको सम्मेलनले चालु आर्थिक वर्षका लागि रक्षामा मात्रै १ सय ७८ अर्ब अमेरिकी डलर बजेट छुट्याएको छ । चीनको राष्ट्रिय सुरक्षामा चिुनौती बढेको दाबी गर्दै रक्षा बजेट बढाइएको छ ।

चीनले ताइवान बाट सुरक्षा खतरा भन्दै यस्तो निर्णय गरेको बुझिएको छ । अमेरिकाले १९७९ मा ताइपेई संग सम्बन्ध छोडेर बेइजिङसँग कूटनीतिक सम्बन्ध कायम गरे पनि ताइवानसँग उसको अनौपचारिक सम्बन्ध जारी रहेको आशंका गरिदै आएको छ । यी घटना क्रमको बहाना बनाउदै चिनका राष्ट्रपति सी चिनफिङले चिनियाँ सेनालाई लडाइँका लागि तयारी रहन निर्देन दिएका छन् ।

कोरोनाभाइरसको समस्या नसुल्झदै बेइजिङसँग ताइवान र हङकङसँगको तिक्तता बढेको छ । चीन – अमेरिका सम्बन्ध पनि कोरोनाभाइरसको महामारीले थप बिग्रिएको छ । अमेरिका र चीन बीच कोरोनाकै विषयमा आरोप प्रत्यारोप चलिरहेको छ । विवादै विवादका वीच भइरहेको यस घटनाक्रमले नयाँ मोड लिने अनुमान गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
बिर्तामोडमा अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव, शैक्षिक परामर्शदेखि पर्यटन वर्ष २०८२ को समेत प्रचार
झापामा हुने धार्मिक अनुष्ठान सफल बनाउन ४८ वटा संघसंस्थाको साझा प्रतिवद्धता
लायन्स क्लव अफ विराटनगर इनोभेटिभद्वारा शैक्षिक सामाग्री वितरण

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल