Birat Post बुधबार, जेठ १४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ १४ जेष्ठ ।
चीनले रक्षा बजेटमा गतसाल भन्दा ६.६ प्रतिशतले वृद्धि गरेको भन्दै सार्बजनिक गरेको छ । बेइजिङमा जारी नेशनल पिपुल्स कंग्रेसको सम्मेलनले चालु आर्थिक वर्षका लागि रक्षामा मात्रै १ सय ७८ अर्ब अमेरिकी डलर बजेट छुट्याएको छ । चीनको राष्ट्रिय सुरक्षामा चिुनौती बढेको दाबी गर्दै रक्षा बजेट बढाइएको छ ।

चीनले ताइवान बाट सुरक्षा खतरा भन्दै यस्तो निर्णय गरेको बुझिएको छ । अमेरिकाले १९७९ मा ताइपेई संग सम्बन्ध छोडेर बेइजिङसँग कूटनीतिक सम्बन्ध कायम गरे पनि ताइवानसँग उसको अनौपचारिक सम्बन्ध जारी रहेको आशंका गरिदै आएको छ । यी घटना क्रमको बहाना बनाउदै चिनका राष्ट्रपति सी चिनफिङले चिनियाँ सेनालाई लडाइँका लागि तयारी रहन निर्देन दिएका छन् ।

कोरोनाभाइरसको समस्या नसुल्झदै बेइजिङसँग ताइवान र हङकङसँगको तिक्तता बढेको छ । चीन – अमेरिका सम्बन्ध पनि कोरोनाभाइरसको महामारीले थप बिग्रिएको छ । अमेरिका र चीन बीच कोरोनाकै विषयमा आरोप प्रत्यारोप चलिरहेको छ । विवादै विवादका वीच भइरहेको यस घटनाक्रमले नयाँ मोड लिने अनुमान गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
बारा निजगढ वर्कसप बिस्फोट: बिस्फोटक पदार्थ भएको आशंका
स्काउटको सह–प्रमुख आयुक्तमा किरण गिरी नियुक्त
नेपाली भजन शिरोमणि भक्तराज आचार्य र भारतीय गजल गायक पंकज उदासको निधन

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल