Birat Post बुधबार, जेठ १४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १४ जेष्ठ

विराटनगर महानगरका विभिन्न क्षेत्रका ब्यक्तिहरुमा गरिएको कोरोना भाइरसको पीसीआर परिक्षण नेगेटिभ आएको छ ।  कार्यालयका कर्मचारी ,प्रहरी तथा भारतवाट आएका ३७ जनाको पीसीआर परिक्षण नेगेटिभ आएको विराटनगर महानगरका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।
आइतवार गरिएको पीसीआर परिक्षणको रिपोर्ट आज आएको हो । पीसीआर रिपोर्टका लागि धेरै समय कुर्नु परेका कारण आशंका लागेका व्याक्तिहरुको मात्रै परिक्षण भइरहेको कार्कीले बताए । यस भन्दा अगाडी महानगरको सरसफाइमा कार्यरत कर्मचारी र भारतवाट आएका ३३ जनाको पीसीआर परिक्षण गरिएको थियो । उनिहरु सवैको रिपोर्ट नेगेटिभ आाएको छ । हाल सम्म विराटनगरमा २ जनामा मात्रै कोरोना संक्रमण भेटिएको महाशाखा प्रमुख कार्कीले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै
पशुपतिनाथका चारवटै ढोका असार १ गतेदेखि खोलिने
मापसेका नाममा सडकमा ठिंग्याएर राख्नु अधिकारमाथिको हनन् होः रामहरि खतिवडा

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल