Birat Post बुधबार, जेठ १४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १४ जेष्ठ

विराटनगर महानगरका विभिन्न क्षेत्रका ब्यक्तिहरुमा गरिएको कोरोना भाइरसको पीसीआर परिक्षण नेगेटिभ आएको छ ।  कार्यालयका कर्मचारी ,प्रहरी तथा भारतवाट आएका ३७ जनाको पीसीआर परिक्षण नेगेटिभ आएको विराटनगर महानगरका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।
आइतवार गरिएको पीसीआर परिक्षणको रिपोर्ट आज आएको हो । पीसीआर रिपोर्टका लागि धेरै समय कुर्नु परेका कारण आशंका लागेका व्याक्तिहरुको मात्रै परिक्षण भइरहेको कार्कीले बताए । यस भन्दा अगाडी महानगरको सरसफाइमा कार्यरत कर्मचारी र भारतवाट आएका ३३ जनाको पीसीआर परिक्षण गरिएको थियो । उनिहरु सवैको रिपोर्ट नेगेटिभ आाएको छ । हाल सम्म विराटनगरमा २ जनामा मात्रै कोरोना संक्रमण भेटिएको महाशाखा प्रमुख कार्कीले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल