Birat Post शनिबार, जेठ १७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १७ जेष्ठ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (डब्ल्यूएचओ)सँगका सबै सम्बन्ध तोडेको उल्लेख गरेका छन् । कोरोना सक्रमण संगै डब्ल्यूएचओ संग आक्रामक देखिएका ट्रम्पले यस अघी आर्थिक सहयोग बन्द गर्ने घोषणा गरेका थिए ।
पत्रकार मार्फत सार्वजनिक गरेको प्रचारमा कति सत्यता छ भन्ने कुरा कार्यान्वयन पक्ष हेरेर स्पष्ट हुने अधिकारीहरुले बताएका छन् । ट्रम्पले डब्ल्यूएचओलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग अब विश्व पब्लिक हेल्थमा लगाउने समेत बताएका छन् । अमेरिकाले प्रत्येक वर्ष डब्ल्यूएचओलाई ४५ करोड डलर आर्थिक सहयोग गर्दै आएको छ ।
डब्ल्यूएचओ चीनको पक्षमा लागेर कोरोना नियन्त्रणमा उल्लेख्य काम गर्न नसकेको आरोप ट्रम्पको छ । अमेरिकाले कोरोना भाइरस फैलिनुको कारण पत्ता लगाउन स्वतन्त्र छानबिन गर्नुपर्ने बताउदै आएको छ । अमेरिकाले चीनको कुनै ल्याबबाट भाइरस फैलिएको र मानव निर्मित हो भन्ने कुरामा आशंका गर्दै आएको छ । कोरोनाका कारण बिश्वमा ठूलो धनजनको क्षती भइरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
रौतहटमा स्कारपियो दुर्घटना हुँदा ८ जनाको मृत्यु, पाँच जना घाइते
सहकारी ठगीमा रवि र छविलाई वीरगञ्जमा बयान लिइँदै
देशभर पश्चिमी वायुको प्रभाव, तराई तथा उपत्यकामा हुस्सु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल