Birat Post शनिबार, जेठ १७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १७ जेष्ठ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (डब्ल्यूएचओ)सँगका सबै सम्बन्ध तोडेको उल्लेख गरेका छन् । कोरोना सक्रमण संगै डब्ल्यूएचओ संग आक्रामक देखिएका ट्रम्पले यस अघी आर्थिक सहयोग बन्द गर्ने घोषणा गरेका थिए ।
पत्रकार मार्फत सार्वजनिक गरेको प्रचारमा कति सत्यता छ भन्ने कुरा कार्यान्वयन पक्ष हेरेर स्पष्ट हुने अधिकारीहरुले बताएका छन् । ट्रम्पले डब्ल्यूएचओलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग अब विश्व पब्लिक हेल्थमा लगाउने समेत बताएका छन् । अमेरिकाले प्रत्येक वर्ष डब्ल्यूएचओलाई ४५ करोड डलर आर्थिक सहयोग गर्दै आएको छ ।
डब्ल्यूएचओ चीनको पक्षमा लागेर कोरोना नियन्त्रणमा उल्लेख्य काम गर्न नसकेको आरोप ट्रम्पको छ । अमेरिकाले कोरोना भाइरस फैलिनुको कारण पत्ता लगाउन स्वतन्त्र छानबिन गर्नुपर्ने बताउदै आएको छ । अमेरिकाले चीनको कुनै ल्याबबाट भाइरस फैलिएको र मानव निर्मित हो भन्ने कुरामा आशंका गर्दै आएको छ । कोरोनाका कारण बिश्वमा ठूलो धनजनको क्षती भइरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल