Birat Post शनिबार, जेठ २४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

जोगवनी २४ जेष्ठ ।
भारतमा लकडाउन खुकुलो पारिएको छ । त्यहाँ व्यपार ,व्यवसाय सञ्चालनमा आएका छन् । मानिसहरु पुनः पुरानै परिस्थितीमा फर्कन खोज्दैछन् ,यद्यपी कोरोना भाइरसको संक्रमण भने लगातार बढिरहेको छ । हिजो मात्रै भारतमा अहिलेसम्मकै धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ । शुक्रबार मात्रै ९ हजार ८८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यस्तै शुक्रबारनै कोभिड–१९ बाट २९४ जनाको ज्यान गएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा हालसम्म दुई लाख ३६ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । यस्तै ज्यान गुमाउनेको कुल संख्या ६ हजार ६४२ पुगेको छ । यस्तै अहिलेसम्म एक लाख १४ हजार भन्दा बढी संक्रमण मुक्त भएका छन् ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरूमाथिको बल प्रयोग र पालिका मार्फत धम्क्याउनु गलत : शेखर कोइराला
पत्रकार कार्कीको तिलगंगामा उपचार हुँदै, दुवै आँखामा गम्भीर चोट
आज भूकम्प स्मृति दिवस, सचेतनामूलक कार्यक्रम गरी मनाइँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल